दफा १८
खारेजी र बचाउ
१८. खारेजी र बचाउ
(१) बाग्लुङ्ग अस्पताल विकास समिति (गठन) आदेश, २०५९ खारेज गरिएकोछ ।
(२) उपदफा (१) बमोजिम आदेश अनुसार भए गरेका काम कारबाहीहरू यसै आदेश बमोजिम भए गरेको मानिनेछन् ।